नेपाली गजलको चुँलिदो लोकप्रियता pyas gajal गेयात्मक विधा गजल प्राचिन समयदेखि नै लोकप्रिय रहिआएको कुरा सर्वविदितै छ । प्रारम्भमा प्रेम र प्रणय तथा सुन्दरता वर्णन बाट विकसित भएको गजल विधाले बर्तमान समयमा विषयगत व्यापकता र विविधता अँगालेर जिवनजगतका हरेक पक्षको प्रस्तुतीकरण गर्न सफल भएको छ । मोतिराम भट्टको समयमा नेपाली साहित्यमा भित्रिएको आगन्तुक विधा गजलले २०४० को दशकसंगै नव जागरणसहित थप उचाई प्राप्त गरेको छ । विस्तृत समाचार